नेपाल कमर्स क्याम्पसको स्ववियू निर्वाचन स्थगित
फरकधार / ४ चैत, २०७९

नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन स्थगित भएको छ। 



विशेष परिस्थिति सिर्जना भई निर्वाचन तयारी समेत अपुग भएको भन्दै भोलि आइतबार हुने भनिएको निर्वाचन स्थगित गरिएको हो । 

क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्यसचिवले सूचना जारी गर्दै निर्वाचन हाललाई स्थगित गरिएको जनाएका छन् । 




 



  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार २२:१४:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया