गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे १० दलीय गठबन्धनको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस भएकाे छ । 

नेपाली कांग्रेसका नेता रमेश लेखकले भने बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको र मस्यौदामा पनि सबै दलले सुझाब दिएको बताए। 

बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमति हुन नसकेको र अर्को बैठकमा यसलाई टुंग्याउने सहमति भएकाे बताए । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १९:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया