प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको टिप्पणी गरेका छन् । 

पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घटेको आरोप लगाएका हुन् ।

डेढ वर्षमा सीमा मिचिएको र देशको भूगोल सानो भएको बताउँदै ओलीले नेकपा एमालेलाई काम गर्न नदिइएको बताए । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार २०:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया