राष्ट्रपति पौडेलले गरे सेतो मछिन्द्रनाथको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्। दर्शनका क्रममा राष्ट्रपति पौडेलले प्रसाद ग्रहण पनि गरेका छन्। 

बुधबारदेखि सुरु भएको रथयात्रा असन पुर्‍याइएको छ। राष्ट्रपति पौडेलले असन पुगेर मछिन्द्रनाथको दर्शन गरेका हुन् । 

यसपटक पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।
 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार २२:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया