कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले राम नवमी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिएको जनाएको हो ।

कर्णाली प्रदेश सरकारको २९ चैत २०७८ को निर्णयअनुसार आज बिदा दिएको सूचनामा उल्लेख छ ।   





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ८:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया