मन्त्रिपरिषद् विस्तार: यस्तो छ नवनियुक्त मन्त्रीको वरीयता [सूचीसहित]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।  

प्रधानमन्त्री प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गर्दा पछिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।

अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र,  वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसँग राखेका छन्।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालपछिको दोस्रो वरीयतामा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का रहेका छन् भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा छन्।

अन्य मन्त्रीहरूको यस्तो छ वरीयता 


 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १७:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया