सर्लाहीमा लागूऔषधसहित एक शिक्षक पक्राउ

सर्लाहीमा लागूऔषधसहित एक शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–१५ मा रहेको राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसरभित्रबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । 

शरीरमा तलासी लिँदा उनीबाट प्रहरीले नाइट्राभेट–१२ ट्याब्लेट र लागुऔषध गाँजा बरामद गरेको हो । 





  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार १८:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया