पलले धरान पुगेर मेयर साम्पाङलाई दिए बेल्चा उपहार

अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बेल्चासहित केही औजार उपहार दिएका छन् ।

महोत्सवमा सहभागी हुन देशका विभिन्न स्थानमा पुगिरहेका शाहले बिहीबार पूर्वी सहर धरान पुगेर मेयर साम्पाङलाई उक्त सामग्री उपहार दिएका हुन् । 

इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा पुगेका पलले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरी मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताएका छन् ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १४:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया