बालअस्पताललाई कांग्रेस नेता रिजालको ५० लाख सहयोग

नेपाली कांग्रेस नेता डा. मीनेन्द्र रिजालले किओच बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

पूर्व मन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुण्य श्री फाउण्डेसनमार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०८० शनिबार २०:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया