२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

निश्चल बस्नेतको निर्देशनमा ‘दिमाग खराब’ बन्दै

निश्चल बस्नेतको निर्देशनमा फिल्म ‘दिमाग खराब’ बन्ने भएको छ। 

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहनेछ। 



आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ।

रौनक विक्रम कडेल फिल्मका निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन्।



निर्देश्क बस्नेतले फेसबुकमार्फत एक पोस्टर सेयर गर्दै फिल्मको औपचारिक घोषणा गरेका हुन्।



  • प्रकाशित मिति : १८ वैशाख, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया