चरा ठोक्किएको आशंकापछि बैंग्लोरका लागि उडेको नेपाल एयरको विमान फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बंग्लोरका लागि उडेको विमान चरा ठोक्किएको आशंकापछि पुनः काठमाडौं नै फर्किएको छ।

बैंग्लोरका लागि उडेको नपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा पुनः काठमाडौं नै फर्किएको नागरिक उड्ययन कार्यालयले जनाएको छ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको र विमान सुरक्षित रहेको नागरिक उड्ययन कार्यालयले जनाएको छ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १५:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया