पुरानै लयमा फर्किँदै समीक्षा, एकैदिन रेकर्ड गरिन् सातवटा गीत

गायिका समीक्षा अधिकारीले एकैदिन सातवटा गीत रेकर्ड गरेकी छन् । उनले सोमबार सातवटा गीत रेकर्ड गरेकी हुन् ।

समीक्षा आफैंले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुकमार्फत जानकारी दिएका हुन् । उनले रकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् ।

पछिल्लो समय फेरि समीक्षाको व्यस्तता बढेको छ ।  





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १०:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया