न्यायपरिषद्को बैठक बस्दै, न्यायाधीश नियुक्तिको सम्भावना

सर्वोच्च अदालत  र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्यायपरिषद् बैठक आज बस्दै छ ।  

सर्वोच्च प्रशासनका अनुसार आज दिउँसो बस्ने बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नसक्ने सम्भावना रहेको छ । यसअघि सोमबार बसेको परिषद् बैठकले न्यायाधीश नियुक्तिको निर्णय गर्न सकेको थिएन । 

भागबन्डाको राजनीतिले न्यायाधीश नियुक्ति पक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । हाल सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन् ।   





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १०:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया