राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाअर्चना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । सोमबार दिउँसो ४ बजेर ३८ मिनेटमा पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चनाका गरेकी हुन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार अहिलेसम्म सात लाखभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने अझै दर्शन गर्ने क्रम जारी छ । । 

शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि भारतलगायत विभिन्न मुलुकका दर्शनार्थी उपस्थित भएका छन् । मन्दिर र वरपरको सुरक्षा निगरानीका लागि ९ हजारहाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ । 
 





  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १७:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया