सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल कम्युनिस्ट पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । 

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूले बालुवाटार पुगेर दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

सो क्रममा विप्लवसहित नेताहरूले पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्ड तथा छोरीहरू रेणु र गंगा दाहालप्रति समवेदना प्रकट गरेका थिए । 





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १०:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया