सशस्त्र प्रहरीका एसपी थपलियाको हृदयाघातका कारण निधन

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको हृदयाघातका कारण निधन भएको छ। उनी पर्सामा कार्यरत थिए ।

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 

बेहोस भएकै बेला थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १५:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया