फुटबलर विमल घर्तीमगरले गरे विवाह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली पुरुष फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर वैवाहिक जीवनमा बाँधिएका छन् । विमलले आइतबार भद्रकाली मन्दिरमा लीना प्रधानसँग विवाह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत विवाहको तस्बिर विमलले सार्वजनिक गरेका छन् । विमल र लीना केही वर्षयता प्रेम सम्बन्धमा थिए ।  

सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका फुटबलर विमल त्यसयता राष्ट्रिय टोलीमा रहँदै आएका छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १९:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया