महिला साफ च्याम्पियनसिप : आज माल्दिभ्स–श्रीलंका भिड्दै

काठमाडाैं– साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै छ ।

विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे समूह ‘बी’ को खेलमा श्रीलंकाले माल्दिभ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघि भारतसँग माल्दिभ्स ६–० गोलअन्तरले पराजित भएको थियो । तर आज श्रीलंकाकाे पहिलो खेल हाे । 

बिहीबार भएको खेलमा भुटान लगातार दुई खेलमा पराजित भएसँगै समूह ‘ए’बाट आयोजक नेपाल र बंगलादेश एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुगेका छन्।





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ८:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया