लेबनानको आरोप : इजरायलले सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदहरुको घरलाई निशाना बनाइ आक्रमण गरेको बताएका छन् । 

लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाइ आक्रमण गरेको बताइएको हो । इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी रहेको छ । 

हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा भने बताएको छैन । यता इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १२:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया