Mon, 22 Apr, 2019


विप्लव नेकपाका तीन नेता पक्राउ
फरकधार / चैत १२, २०७५

सप्तरी– प्रहरीले सप्तरीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० वर्षीय तेजनारायण यादव छन् । 



यो पनि नछुटाउनुहोस्