विप्लव नेकपाका तीन नेता पक्राउ

सप्तरी– प्रहरीले सप्तरीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० वर्षीय तेजनारायण यादव छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १४:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया