उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति, १६ जनाको सरुवा [सूचीसहित]

उच्च अदालतको न्यायाधीशमा ३९ जना नियुक्त भएका छन् । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा ३९ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । त्यस्तै न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

हेर्नुहोस् सूची  





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १४:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया