जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ६४ पुगेको छ । इशिकावामा बुधबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको हो । 

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ । 

सोमबारदेखि जापानमा कम्तीमा १ सय ५५ पराकम्प गएको छ । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १५:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया