भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति पौडेललाई

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंक राष्ट्रपति रामचन्त्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । आजै नेपाल पुगेका जयशंकर भेटको लागि राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । 

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनी भोलि शुक्रबार भारत फर्किनेछन् । 





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १२:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया