माइनका निर्वाचन अधिकारीको निर्णयविरुद्ध अदालत पुगे ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरूद्ध मुद्दा दायर गरेका छन् । 

युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उनको भूमिकाको लागि २८ डिसेम्बरमा २०२३ मा अर्को वर्षको अमेरिकी राष्ट्रपतिको प्राथमिक चुनावमा राज्य मतपत्रबाट अयोग्य घोषित गर्ने निर्णय गरेका थिए । 

ट्रम्प अभियानले यो निर्णय पछि माइनको राज्य अदालतहरूमा बेलोसको निर्णयलाई अपील गर्ने बताएको थियो । 





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १२:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया