सेयर बजार दोहोरो अंकले ओरालो

सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । 

बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको हाे ।

यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ ।  

यसदिन ६३ कम्पनीको सेयरमूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १५:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया