माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज भट्ट

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ। आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले दलको नेतामा रहेका खगराज भट्टलाई हटाएर सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता बनाएको हो । 

११ जना सदस्य रहेको माओवादीको सुदुरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो। पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिन थालेको छ ।  





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १४:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया