माथिल्लो त्रिशुली १ मा दक्षिण कोरियाली कम्पनीले लगानी गर्ने

काठमाडौं– नेपालले आयोजना गरेको दुई दिने लगानी सम्मेलनमा माथिल्लो त्रिशुलीमा दक्षिण कोरियाली कम्पनीले लगानी गर्ने भएको छ । यो लगानीको घोषणा दक्षिण कोरियाको कम्पनीका प्रतिनिधिले गरेका हुन् ।

उनले सन् २०२४ सम्ममा आफूहरुले त्रिशुली हाइड्रो पावरको काम सकिसक्ने योजना बनाएको बताएका छन् । उनले यसको निर्माण कार्य यही अक्टोबरबाट सुरु गर्ने पनि जानकारी दिएका छन् । यो कम्पनीले यसका लागि ६१५ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १७:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया