सीमा क्षेत्रमा इजरायली सेना र हिजबुल्लाहका लडाकूबीच झडप जारी

इजरायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा झडप जारी रहेको छ । इजरायली सेनाले ब्लिडा, यारिन र अल्मा अल शाबका सीमावर्ती सहरमा आक्रमण गरिरहेको बताइएको हो । 

हिजबुल्लाहले यसले बुर्कान मिसाइलहरू र जल अल–आलम र अल–मर्ज पोस्टहरूमा सिपाहीहरूको समूहले रामिम पोस्टलाई निशाना बनाएको बताएको छ । 

इजरायलले मेस अल–जबल र अल–नाकोरा र हौला र अल्मा एल शाबको बाहिरी भागमा बमबारी गरेको छ । हमासले गत ७ अक्टोबरमा अल अक्सा फ्लड अपरेशन शुरु गरेदेखि युद्धमा १३० भन्दा बढी हिजबुल्लाह लडाकू मारिएका छन् ।  





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १३:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया