आजको मौसम : तीन प्रदेशमा हल्का हिमपातको सम्भावना
फाइल तस्बिर

आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल हाल  नेपालमा  पश्चिमी  न्यून चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ ।

आइतबार सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहनेछ ।

आज गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक/दुई  स्थानमा भने हल्का  हिमपातको  सम्भावना  रहेको  छ ।  
 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ७:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया