प्रतिनिधिसभा बैठक : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सांसदको प्रश्नको जवाफ दिँदै छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिकाअनुसार प्रधानमन्त्री दाहालले सांसदको प्रश्नको जवाफ दिइरहेका हुन् ।  

संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषय उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध गर्दै आएका छन् ।

शून्य समयमा बोल्ने कांग्रेस सांसदले त गृहमन्त्री लामिछानेको राजीनामा नै माग्दै आएका छन् ।  





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १२:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया