सांसदकाे प्रश्न : प्रधानमन्त्रीकाे जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा सांसदले गरेकाे प्रश्नको जवाफ दिएका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिए । 

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन् । 

कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले अनुसन्धान भइरहेकाे र दोषी प्रमाणित भएमा कारबाही गरिने प्रतिबद्धता जनाए । 

पूर्णपाठ





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १६:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया