कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत

नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय मनोनीत भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रोकायलाई प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएको छ । 

निजी सचिव केशवराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ ।’ 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १४:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया