गाजामा इजरायली आक्रमण : मृतक प्यालेस्टाइनीको संख्या ३२ हजार ४ सय नाघ्यो

इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ । यस्तै, ९३ जना घाइते भएका छन् । 

गत ७ अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३२ हजार ४१४ र ७४ हजार ७८७ घाइते भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ९:४९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया