टोपबहादुर रायमाझीलाई हृदयाघात, अस्पताल भर्ना

नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई हृदयाघात भएको छ । 

उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेसनमा राख्नुपर्ने बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको थियो ।  





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार २३:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया