मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
फाइल तस्बिर

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावको बारेमा छलफल र निर्णय हुने जनाइएको छ । 

आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १०:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया