छाउनीमा एक चिकित्सक मृत भेटिइन्

काठमाडौं महानगरपालिका–१३ स्थित छाउनीमा एक चिकित्सक मृत भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत भेटिएकी हुन् । 

उनका पतिले सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । 

३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । 
 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २३:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया