वर्ल्ड कप क्रिकेटका लागि टिम इन्डियाको घोषणा

काठमाडाैं– आगामी महिना इंग्ल्यान्डमा हुने वर्ल्डकप क्रिकेटका लागि भारतीय टिमको घोषणा भएको छ । बिसिसीआईले सोमबार १५ सदस्यीय टिमको घोषण गरेको हो । 

टिममा विराट कोहली कप्तान छन् भने रोहित शर्मालाई उपकप्तान बनाइएकाे छ । टिमको कप्तानमा विराट कोहली र उपकप्तानमा रोहित शर्मालाई चयन गरिएको छ । त्यसैगरी, विकेट किपरमा शिखर धवन र महेन्द्रसिंह धोनी छन् ।

अन्य खेलाडीमा दिनेश कार्तिक, युजुवेन्द्र चहल, रवीन्द्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार जाधव, कुलदीप यादव, हार्दिक पान्ड्या, जसप्रित बुमराह र भुवनेश्वर कुमार चयन भएका छन् ।





  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १५:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया