लाेकसभा निर्वाचन: आदित्यनाथ र मायावतीलाई चुनाव प्रचारप्रसारमा रोक

दिल्ली– भारतीय निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी सुप्रिमाे मायावतीलाई चुनाव प्रचारप्रसारमा रोक लगाएको छ । 

योगीलाई तीन दिन र मायावतीलाई दुई दिनका लागि रोक लगाएको हो । 

मायावती र योगीको भनाइ निर्वाचन आयोगले आपत्तिजनक भएको बताएको थियो । मायावतीले अप्रिल ७ मा सहारनपुरमा चुनावी सभालाई सम्बोधन गर्दै मुसलमानलाई आफ्नो भोट अन्त नदिन आग्रह गरेकी थिइन् । 

याेगीले मेरठकाे र्यालीमा ‘अली’ र ‘बजरंगबली’ काे टिप्पणी गरेका थिए । निर्वाचन आयाेगले याेगीकाे भनाइ पनि आचारसंहिताविपरित भएकाे बताएकाे छ । 






  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १७:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया