‘म चाहन्छु तिमीलाई’को भिडियो सार्वजनिक

काठमाडौं– कृष्ण पौडेलको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सर्जक दीपक नेपालीको शब्द–संगीतमा तयार भएको ‘म चाहन्छु तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

गीतमा दीपकसँग अन्जु पन्तले स्वर मिसाएकी छिन् । भिडियोमा विनोद र मेलिसाको अभिनय छ ।

हेटौँडाका विभिन्न स्थानंमा छायांकन गरिएको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७६ शनिबार १०:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया