Sun, 26 May, 2019


‘म चाहन्छु तिमीलाई’को भिडियो सार्वजनिक
फरकधार / बैशाख ७, २०७६

काठमाडौं– कृष्ण पौडेलको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सर्जक दीपक नेपालीको शब्द–संगीतमा तयार भएको ‘म चाहन्छु तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

गीतमा दीपकसँग अन्जु पन्तले स्वर मिसाएकी छिन् । भिडियोमा विनोद र मेलिसाको अभिनय छ ।

हेटौँडाका विभिन्न स्थानंमा छायांकन गरिएको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ । 


यो पनि नछुटाउनुहोस्