Sun, 23 Feb, 2020


आठौँ राष्ट्रिय खेलकुदमा गौरिकालाई १२ स्वर्ण
फरकधार / बैशाख ११, २०७६

नेपालगन्ज– आठौँ राष्ट्रिय खेलकुदमा ओलम्पियन पौडीबाज गौरिका सिंहले १२ स्वर्ण जितेकी छिन् । 



बुधबार मात्रै चार स्वर्ण जितेर उनले यो कीर्तिमान बनाएकी हुन् । 

आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या १२ पुर्याउने उनी एक मात्र खेलाडी हुने् । 

गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्