भिन्सेन्ट कोम्पनीले म्यानचेस्टर सिटी छोड्ने

एजेन्सी– एघार वर्ष म्यानचेस्टर सिटीबाट खेलेका कप्तान भिन्सेन्ट कोम्पनीले सिटी छोड्ने भएका छन् । बेल्जियमका फुटबलर कोम्पनीले हिजाेमात्रै एफए कपमा वार्टफाेडविरुद्ध क्लबको कप्तानका रुपमा अन्तिम खेल खेल्दै क्लब छाेड्ने घाेषणा गरेका हुन् । 

डिफेन्डर भिन्सेन्टकाे कप्तानीमा सिटीले चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप जिताएकाे क्लबकाे वेभसाइटमा उल्लेख गरिएकाे छ ।  





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १४:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया