भारतीय लाेकसभा चुनाव: आजबाट मतगणना सुरु

दिल्ली–  भारतीय लोकसभा चुनावको मतगणना आजबाट सुरु भएको छ । गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरि चुनाव सम्पन्न भएकाे थियाे । 

५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर चुनाव भएको हो । जसमा १ हजार २ सय ७९ उम्मेद्वार मैदानमा छन् ।

सबै चरणकाे मतदान सकिएपछि आज बिहान ८ बजेबाट मतगणना सुरु भएकाे हाे । मतदान सकिएपछि आएका अधिकांश एक्जिट पाेलमा सत्तारुढ पार्टी एनडिएकाे बहुमत आउने देखिएकाे छ । 

 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार ९:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया