टाेखामा पुरुषकाे शव भेटियाे

काठमाडौं– टोखा नगरपालिका– २ दुबो गाउँमा आज बिहान अन्दाजी २५ वर्षकाे एक पुरुषको शव फेला परेको छ । मृत व्यक्तिकाे पहिचान नखुलेकाे महानगरीय प्रहरी वृत्तले जानकारी दिएकाे छ । 

शवकाे प्रकृति हेर्दा हत्या भएकाे हुन सक्ने आशंका गरिएकाे छ । स्थानीयबासीका अनुसार ती पुरुषको शरीरमा चोटपटक देखिन्छ । 

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ । 

 





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार ९:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया