Tue, 20 Aug, 2019


अछामकाे ढकारीमा आगलागी, ७ घर नष्ट
फरकधार / जेठ ११, २०७६

अछाम— अछामको ढकारी गाउँपालिकामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।



ढकारीकाे वडा नम्बर ४ बलातामा शुक्रबार बेलुका गहुँगडामा नल पोल्न बालिएको आगो हावाले उडाएर गाउँका घरमा आगलागी भएकाे हाे । वडाध्यक्ष भक्तबहादुर बुढाले ७ घर जलिसकेकाे र उद्धार कार्य जारी रहेकाे बताएका छन् । 

आगाे नियन्यत्रणमा आइसकेकेा छ । क्षतिकाे विवरण आउन बाँकी छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्