जग्गाको सबै काम अब अनलाइनबाट

काठमाडौं– अतिक्रमित सरकारी जग्गा यो वर्षभित्र सरकारको मातहतमा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले जग्गाजमीन लिजमा लिएर व्यवसाय गर्न चाहनेका लागि लिज कानुन ल्याइने बताएका छन् । 

आर्थिक वर्ष २०७६–७७ का लागि बजेट प्रस्तुत गर्दै यो बताएका हुन् । 

उनले जग्गा प्रशासन सबै सेवा अनलाइनबाट सुरु गरिने पनि बताएका छन् । उनले भूकम्पबाट प्रभावितका लागि जग्गाबारे काम गर्न ७५ करोड छुट्ट्याएको पनि बताएका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया