Mon, 30 Mar, 2020


निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ
फरकधार / जेठ १५, २०७६

काठमाडाैं– सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघि त्यो कार्यक्रममा ४ करोड रुपैयाँ थियो ।



आर्थिक वर्ष २०७६–७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले याे घाेषणा गरेका हुन् । 

यसका लागि कुल ९ अर्ब ९० करोड विनियोजन गरिएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्