वातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले योजना आयोग परिसरमा विरुवा राेपे

काठमाडौं – प्रधानन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसरमा सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा विरुवा रोपेका छन्।‘एक नेपाली एक विरुवा अभियान’अन्तरगत बुधबार एभोकाडोको बोट रोपेका हुन्।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोपेका थिए। सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ।





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १२:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया