‘सिरियल किलर’ नर्सलाई जन्मकैद

एजेन्सी– समाचार एजेन्सी एएफपीका अनुसार ८५ जनाको हत्या गरेको आरोप लागेका जर्मन नर्सलाई बिहिबार जन्मकैदको सजाय सुनाइएको छ । 

४२ वर्षका निल्स होइगलले यसअघि नै आफूले सिरियल रुपमा ८५ जनालाई हत्या गरेको स्वीकार गरिसकेका थिए । जर्मनीको उत्तरपश्चिम सहर ओल्डनबर्गमा उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । 

होइगलले सन् २००० देखि सन् २००५ को बीचमा बिरामीहरुलाई इन्जेक्सन दिएर हत्या गरेका थिए । होइगलको यो कामलाई जर्मनमा युद्धको समयपछि सबैभन्दा ठूला अपराधीका रुपमा मानिएको छ ।

 

याे पनि पढ्नुहाेस्:

पुरुष नर्स, जसले एक सय बिरामी मारेकाे स्विकारे





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १४:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया