Wed, 16 Oct, 2019


क्यालिफोर्नियामा अर्को शक्तिशाली भूकम्प
फरकधार / असार २१, २०७६

एजेन्सी– दक्षिणी क्यालिफोर्नियामा अर्को शक्तिशाली भूकम्प गएको छ । अमेरिकी सन्चारमाध्यमहरुले स्थानीय समयअनुसार शुक्रबार राती गएको यो भूकम्पको मापन रेक्टर स्केलमा ७.१ म्याग्निच्युड गरिएको बताएका छन् । दुईदिन अघिमा पनि यो क्षेत्रमा ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 



अमेरिकी भूकम्प मापन केन्द्रले जनाएअनुसार यो भूकम्प बिहिबारको भूकम्पको परकम्प भएको जनाएका छन् । बिहिबारको भूकम्पपछि त्यो क्षेत्रमा १४ सयभन्दा धेरै परकम्प गएको बताइएको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्