क्यालिफोर्नियामा अर्को शक्तिशाली भूकम्प

एजेन्सी– दक्षिणी क्यालिफोर्नियामा अर्को शक्तिशाली भूकम्प गएको छ । अमेरिकी सन्चारमाध्यमहरुले स्थानीय समयअनुसार शुक्रबार राती गएको यो भूकम्पको मापन रेक्टर स्केलमा ७.१ म्याग्निच्युड गरिएको बताएका छन् । दुईदिन अघिमा पनि यो क्षेत्रमा ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

अमेरिकी भूकम्प मापन केन्द्रले जनाएअनुसार यो भूकम्प बिहिबारको भूकम्पको परकम्प भएको जनाएका छन् । बिहिबारको भूकम्पपछि त्यो क्षेत्रमा १४ सयभन्दा धेरै परकम्प गएको बताइएको छ । 





  • प्रकाशित मिति : असार २१, २०७६ शनिबार १०:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया