काठमाडाैंमा महसुस गरिएकाे भूकम्पकाे केन्द्रविन्दु सल्लाघारी

काठमाडाैं– शनिबार दिउँसाे काठमाडाैं उपत्यका र आसपासका क्षेत्रमा महसुस गरिएकाे भूकम्पकाे केन्द्रविन्दु भक्तपुरकाे सल्लाघारी भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार भूकम्प रेक्टर स्केलमा ४.६ म्याग्निच्युडकाे मापन गरिएकाे छ । 

केन्द्रले यसलाई बारपाक भूकम्पकाे परकम्प भनेकाे छ । 

२०७२ सालमा बारपाकलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पकाे परकम्प आउने क्रम अझै जारी छ । 

 

 





  • प्रकाशित मिति : असार २१, २०७६ शनिबार १६:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया